DishanirdeshTV
DishanirdeshTV
  • Видео 278
  • Просмотров 14 763 287
गज्जबको समाज -पैसावाल पनि निरास , गरिब त हुने नै भयो । सत्तावाल निरास , बिपक्षी त हुने नै भयो ....
गज्जबको समाज -पैसावाल पनि निरास , गरिब त हुने नै भयो । सत्तावाल निरास , बिपक्षी त हुने नै भयो ....
Просмотров: 4 569

Видео

विश्व बैंकका अधिकारीसंग खुल्ला अन्तरवार्ता- Interview with Mr Faris Hadad-Zervos of World Bank .
Просмотров 23 тыс.14 дней назад
Conversation with Mr. Faris Hadad-Zervos, out going World Bank Country Director for Nepal, Sri Lanka & Maldives.
जीवन - इमोसनल रुपले कठीन हुदैछ। इन्टरनेटमा अनावश्क झुन्डिए पछी यस्तै हुन्छ ...
Просмотров 11 тыс.21 день назад
आजको मान्छेको जिवन - भौतिक हिसाबले सजिलो तर इमोसनल रुपले कठीन हुदैछ। अनावश्यक धेरै, काम लाग्ने थोरै भए पछी यस्तै हुन्छ। यस्मा इन्टरनेटको अत्याधिक र गैर जरुरी प्रयोग पनि एक प्रमु कारण हो । विजय कुमार मोइबाइल पोडकास्ट -३
' खाली पेटले केही गर्न सकिन्न । पोषणका लागी फोर्टिफाइड राइस । थालमा छैन भने, कतै छैन भाग - ३
Просмотров 19 тыс.21 день назад
खाली पेटले केही गर्न सकिन्न । पोषण र स्वास्थका लागी फ़ोर्टिफ़ाइड राइस । थालमा छैन भने, त्यो कतै छैन भाग - ३ । यो सृखलाको पहिलो भाग लिंक र दोस्रो एपिसोड लिंक
जीवनमा कहिल्यै मोटर नदेखेकाहरु पहिलो पल्ट गाडी देख्दै थिए , छुदै थिए । ती अबोधलाई मैले गाडी चढाए ..
Просмотров 7 тыс.28 дней назад
जीवनमा कहिल्यै मोटर नदेखेकाहरु पहिलो पल्ट मोटर देख्दै थिए। डराई डराई छुन खोज्दै थिए। कोही खुसीले नाच्दै थिए । कर्णालीका ती अबोध बालकहरुलाई मैले आफुसंगै जीप चढाए। पहिलो पटक गाडीलाई देख्दा, छुदा र चढदा तिनका आंखामा जस्ता भाव आए,शब्दले बयान गर्न संभव छैन। एक युगमा, एक दिन, एक पटक आउने त्यो पललाई आविस्मरणीय बनाउन क्यामेरापर्सन रबि तुलाधर चुकेनन । २०६३ को त्यो अन्तिम दिन देखि आजसम्म आइपुग्दा नेपालमा...
हामी सबै उत्तिकै बिशेष वा उत्तिकै साधारण छौ । प्रतिभा नभएको कोही हुन्न , फरक यत्ति मात्र हो ...
Просмотров 16 тыс.28 дней назад
प्रतिभा (talent) के हो ? कसरी प्रतिभावान हुने ? VK_मोबाइल पोडकास्ट - २
आज सिमतालमा झै तिन दसक अघि जोगीमारामा यात्रु बस नदीमा खसेर हराएको। त्यो बखतमा विजय कुमारको रिपोर्टिङ
Просмотров 9 тыс.Месяц назад
यतिका दिन पछी पनि , सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । मेरो प्रार्थना ती बसमा रहेकाहरुको परिवार जनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३५ बर्ष अघि नजिकबाट महसुस गरेको थिए । पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल...
नया प्रधानमंत्री आउदै । हाम्रो नया कार्यक्रम आउदै । संविधान संशोधनको अनिवार्यता !
Просмотров 15 тыс.Месяц назад
भोली प्रधानमंत्री प्रचण्डले बिश्वासको मत प्राप्त नगरे पछी, नया प्रधानमंत्री चयनको प्रकृया सुरु हुनेछ। नया प्रधानमंत्री पनि, पुरानै मान्छे हुनेछन ।भोली प्रधानमंत्री प्रचण्डले बिश्वासको मत प्राप्त नगरे पछी, नया प्रधानमंत्री चयनको प्रकृया सुरु हुनेछ। नया प्रधानमंत्री पनि, पुरानै मान्छे हुनेछन । नेपालका कतिपय राजनैतिक, प्रशासनिक र आर्थिक अस्थिरताको बिउ खोज्न अन्त धेरै टाढा जानै पर्दैन। नेपालको संवि...
मिडिया , झोलेहरु , एैना , क्यामेरा र आंखा - विजयकुमार मोबाईल पोडकास्ट - १
Просмотров 16 тыс.Месяц назад
मिडिया , झोलेहरु , एैना , क्यामेरा र आंखा - विजयकुमार मोबाईल पोडकास्ट - १
हर भोजमा जान पर्दैन । हर विषयमा कमेन्ट दिनु पर्दैन । क्रिकटबाट जीवन सिकौ ।
Просмотров 10 тыс.2 месяца назад
हर भोजमा हाज़िर दिन पर्दैन। हर विषयमा कमेन्ट दिनु पर्दैन। क्रिकटबाट जीवन सिकौ ।
Fortified Rice पोषक तत्व मिसिएको चामल नेपालमा व्यापक सुरु गरौ । थालमा छैन भने, त्यो कतै छैन।प्रोमो
Просмотров 1,1 тыс.2 месяца назад
Fortified Rice पोषक तत्वहरु मिसिएको चामल नेपालमा व्यापक सुरु गरौ । थालमा छैन भने , त्यो कतै छैन । प्रोमो
मिसन '८४ होइन ८६ सालमा पनि आम नेपालीको हालत लगभग यस्तै हुनेछ, जस्तो छ ।
Просмотров 60 тыс.3 месяца назад
मिसन '८४ होइन ८६ सालमा पनि आम नेपालीको हालत लगभग यस्तै हुनेछ, जस्तो छ ।
थालमा छैन भने कतै छैन Episode 3 प्रोमो र स्टुडियोमा प्रविधिले ल्याएको नया युग आदि बारे विजय कुमार
Просмотров 10 тыс.4 месяца назад
थालमा छैन भने कतै छैन Episode 3 प्रोमो : विजय कुमार
अध्यात्म, बिज्ञान र सेवाका लागी विश्व बिख्यात फ्रेन्च लेखक म्याथ्यु रिकार्डको परिचय दिदै विजय।प्रोमो
Просмотров 7 тыс.4 месяца назад
अध्यात्म, बिज्ञान र सेवाका लागी विश्व बिख्यात फ्रेन्च लेखक म्याथ्यु रिकार्डको परिचय दिदै विजय।प्रोमो
अहिंसा र जीव जन्तु संरक्षणको अद्वितीय उदाहरण चुम उपत्यकामा तान्जेन भेटिए । भावुक भइयो ... सिकियो !
Просмотров 58 тыс.5 месяцев назад
अहिंसा र जीव जन्तु संरक्षणको अद्वितीय उदाहरण चुम उपत्यकामा तान्जेन भेटिए । भावुक भइयो ... सिकियो !
चुम भ्यालीको लार गाउका तान्जेन र उनको लाम्बाको कथा - २१ फागुन, सोमवार देखी प्रसारण हुदै । प्रोमो ।
Просмотров 2,5 тыс.5 месяцев назад
चुम भ्यालीको लार गाउका तान्जेन र उनको लाम्बाको कथा - २१ फागुन, सोमवार देखी प्रसारण हुदै । प्रोमो ।
The monk and the martial artist मिंग्युर रिम्पोचे र हलिवुड हिरो जेट लि Mingyur Rinpoche & Jet Li !
Просмотров 165 тыс.6 месяцев назад
The monk and the martial artist मिंग्युर रिम्पोचे र हलिवुड हिरो जेट लि Mingyur Rinpoche & Jet Li !
मिंग्युर रिम्पोचे र हलिवुड अभिनेता जेट लीसंग विजय कुमार र सारा पाण्डेको संवादको प्रोमो ।
Просмотров 20 тыс.6 месяцев назад
मिंग्युर रिम्पोचे र हलिवुड अभिनेता जेट लीसंग विजय कुमार र सारा पाण्डेको संवादको प्रोमो ।
हलिवुड एक्सन हिरो जेट लि र मिंग्युर रिपोम्पचेसंग विजयकुमारको संवाद Coming soon
Просмотров 28 тыс.6 месяцев назад
हलिवुड एक्सन हिरो जेट लि र मिंग्युर रिपोम्पचेसंग विजयकुमारको संवाद Coming soon
मान्छे निर्यात र अन्न आयात गर्ने नेपालको दुष्चक्र कसरी तोडिएला? थालमा छैन भने, त्यों कतै छैन भाग-२
Просмотров 73 тыс.6 месяцев назад
मान्छे निर्यात र अन्न आयात गर्ने नेपालको दुष्चक्र कसरी तोडिएला? थालमा छैन भने, त्यों कतै छैन भाग-२
अनियन्त्रित मदिरापान, तनाव,मानसिक स्वास्थ्य, जिवनका सुखदुख बारे स्वामी अर्हतसंग विजयकुमारको संवाद !
Просмотров 44 тыс.7 месяцев назад
अनियन्त्रित मदिरापान, तनाव,मानसिक स्वास्थ्य, जिवनका सुखदु बारे स्वामी अर्हतसंग विजयकुमारको संवाद !
सन्त नेता कृष्णप्रसाद भट्टराई शत वार्षिकी पुण्यतिथिमा आयोजित कार्यक्रममा विजयकुमारका भावनाहरु ।
Просмотров 76 тыс.7 месяцев назад
सन्त नेता कृष्णप्रसाद भट्टराई शत वार्षिकी पुण्यतिथिमा आयोजित कार्यक्रममा विजयकुमारका भावनाहरु ।
भारतले प्याज़ निर्यातमा प्रतिबन्ध लगाएको छ । थालमा छैन भने , कतै पनि छैन - २ । प्रोमो
Просмотров 7 тыс.8 месяцев назад
भारतले प्याज़ निर्यातमा प्रतिबन्ध लगाएको छ । थालमा छैन भने , कतै पनि छैन - २ । प्रोमो
के राजा फर्कन्छन ? Is King coming back ?
Просмотров 221 тыс.8 месяцев назад
के राजा फर्कन्छन ? Is King coming back ?
प्रशन - जिवन राम्ररी चलाउन के चाहिन्छ ? उत्तर - ३ कुरा ।
Просмотров 28 тыс.9 месяцев назад
प्रशन - जिवन राम्ररी चलाउन के चाहिन्छ ? उत्तर - ३ कुरा ।
पत्रकारिता भनेको एैना हो कि क्यामेरा हो ? प्रस्तोता विजय कुमारका अनुभव र विविध रोचक कुरा !
Просмотров 18 тыс.10 месяцев назад
पत्रकारिता भनेको एैना हो कि क्यामेरा हो ? प्रस्तोता विजय कुमारका अनुभव र विविध रोचक कुरा !
'संसारमा खराबभन्दा असल मान्छे कयौ गुणा धेरै छन ' - जिवा लामिछाने लेखक/ व्यवसायी / विश्व यात्री /NRN
Просмотров 48 тыс.11 месяцев назад
'संसारमा खराबभन्दा असल मान्छे कयौ गुणा धेरै छन ' - जिवा लामिछाने लेखक/ व्यवसायी / विश्व यात्री /NRN
यही ताल हो भने, मान्छेको भविष्य धेरै छैन - घनश्याम गुरुङसंग चुम उपत्यकामा बिर्सनै नसकिने कुराकानी ।
Просмотров 19 тыс.11 месяцев назад
यही ताल हो भने, मान्छेको भविष्य धेरै छैन - घनश्याम गुरुङसंग चुम उपत्यकामा बिर्सनै नसकिने कुराकानी ।
राजनिति, मिडिया र समाजमा व्याप्त 'मानसिक स्वास्थका समस्याको भ्रम र यथार्थ' बारे Exclusive पोडकास्ट !
Просмотров 48 тыс.11 месяцев назад
राजनिति, मिडिया र समाजमा व्याप्त 'मानसिक स्वास्थका समस्याको भ्रम र यथार्थ' बारे Exclusive पोडकास्ट !
के खोजेको तपाईले ? तमासा कि समाधान ? गफाडी छलाङेहरु र खुइलिदै गएको बौद्दिकता ( प्रोमो )
Просмотров 3,7 тыс.11 месяцев назад
के खोजेको तपाईले ? तमासा कि समाधान ? गफाडी छलाङेहरु र खुइलिदै गएको बौद्दिकता ( प्रोमो )

Комментарии

  • @ravirajumale1494
    @ravirajumale1494 6 часов назад

    Vandami mata ji and Bhanti ji om mani pad Mi Hum Buddhang namamai ddhamang namamai sanghanh namamai sadhu sadhu sadhu Lee sar❤❤❤❤

  • @premmishra4850
    @premmishra4850 23 часа назад

    यो मेरो लागि अहिलेसम्मकै झुर कार्यक्रम हो । यस्ता बकम्फुेसे गफले मानिसलाई सत्यताको वास्तविक बोधबाट टाढा लैजान्छ । यसले मानव मस्तिकलाई झन् भ्रमित र द्धविधाग्रस्त तुल्याउँदछ अर्थात रोग पत्ता नलागेको बिरामीको हालत जस्तो हुन्छ । आत्माका बारेमा बेखबर दुवै प्राणी (अन्तवार्ताकार र गफाडी) हरू अन्योलमा छन् । यो केवल समयको वरवादी मात्र हो , किनभने गीतामा स्पस्ट भनिएको छ-" यस्तो भ्रम वा भूलको परिणाम के हुन्छ मानिसहरू झन् पथभ्रष्‍ट हुन्छन् र आध्यात्मिक मार्गदर्शनका पथबाट भ्रमित हुन्छन् । फलतः तिनीहरू भगवद्‍धाम फर्कििन सक्दैनन् ।" तसर्थ केवल सत्यको दर्शन पाएका भगवानका शुद्ध भक्तहरूले मात्र बताउन सक्दछन् कि वास्तविक सत्य (जन्म, मृत्यु, पुनर्जन्म, मृत्युपछिको जीवन, मृत्युको अन्तिम गन्तव्य वा विसर्जन) के हो भनेर । जय मातृभूमि नेपाल !

  • @gopalnepal591
    @gopalnepal591 2 дня назад

    Dr BASANTA PANTA YOU ARE SUCH A GOD ❤❤❤

  • @nbaristachannel1101
    @nbaristachannel1101 3 дня назад

    Having a tremendous conversation about Nepal's economic institution and political institution. It is a Pleasure for us.

  • @tilakkarki7497
    @tilakkarki7497 3 дня назад

  • @user-wv8qy8if6l
    @user-wv8qy8if6l 5 дней назад

    sayad aadhayatma ko surwat daar bata huncha, mitru ko daar, samaj ko daar, asafaltako daar. j kura ko uttar chaina tesko daar. swamiji ko lekh padhe uha ko kitab ma bado sundar lagyo tibet ma bouddha dharma ko sasan bhayo, dharma guru nai raja bhaye teha pani tesle thorai manxey lai matra faida garyo. communist raw freud ko pani rajya dekhiyo bhannu bho. Jun sasan bewasta ma pani thorai manxey ko matra faida hune raixa. sayad osho ko new system ma pani tehi hunxa. sabai lai aafnu ramro lagxa. adhatma daar le suru hunxa bhane tesko end point k ho paramatma ma?

    • @user-wv8qy8if6l
      @user-wv8qy8if6l 5 дней назад

      bhaye mukta lah aadhatma ko jarurat, bag raw singha le ram,ram athawa hallaluhiya bhaneko suneko xa?

  • @akg6996
    @akg6996 5 дней назад

    तपांई आफूमा र केवल सिमिततामा मात्र रम्ने होईन हजुर , तपाई भित्रको साहित्यिक राप र दर्शनमा नजिकिने हाम्रो पनि अधिकार छ कृपया आफ्नो जीवन यस धर्तिलाई सिंचित गर्न कन्जुस्याई नगर्नु होला तपाई जस्तो व्यक्तित्व फेरी फेरी पांईदैन, सांचो कुरा ।

  • @maheshkarki9701
    @maheshkarki9701 6 дней назад

    हैट

  • @ishwarpun8693
    @ishwarpun8693 6 дней назад

    अहिले त कम्युनिस्टको क पनि उच्चारण गर्न हुन्न भन्छन क्या रे

  • @badusandip7271
    @badusandip7271 6 дней назад

    Both are dynamic personality.solute to you both

  • @govindalamichhane1123
    @govindalamichhane1123 6 дней назад

    पार्टिको झुलभित्र त्रास उत्पन्न होला जस्तोछ।तपाईं पनि कतै काङ्ग्रेसि हिमाईते जस्तो लाग्छ।के मेरा सोच सहिहुन?

  • @omsharma7419
    @omsharma7419 7 дней назад

    अत्ति सुन्दर लागेको मन्तब्य बिजय जी को❤❤

  • @dronpathak
    @dronpathak 7 дней назад

    Yauta podcast ma gayara gaf garnu paryo sir

  • @deepakacharya3040
    @deepakacharya3040 7 дней назад

    त्रिभुवन विश्वविद्यालय रोज्ने पनि निराश छन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल रोज्ने पनि निराश छन।

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 7 дней назад

    When will nepal politicians will change?

  • @BunGo17
    @BunGo17 7 дней назад

    100% Sir

  • @kishorkarki4626
    @kishorkarki4626 7 дней назад

    विदेश गएका पनि निराशा ब्यत्त गर्छन् , स्वदेशमा हुनेले त गर्ने नै भए ।

  • @Mantra36
    @Mantra36 7 дней назад

    Absolutely......

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 7 дней назад

    ग्रेट

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j 7 дней назад

    exactly ❤sir

  • @ThebaLaChannel78
    @ThebaLaChannel78 7 дней назад

    Respected BIJAY SIR great global depression 🎉

  • @user-ph5gm5ej5h
    @user-ph5gm5ej5h 7 дней назад

    Intellectual words and sentences by Vijay sir towards Dr.Ruit Thank you Bijaya sir.

  • @justhere3565
    @justhere3565 8 дней назад

    The man has been advocating the same for more than 30 years

  • @rajeshacharya4222
    @rajeshacharya4222 8 дней назад

    Satta ma sahavagi hune prajatantra 😂😂

  • @Diversity2.0
    @Diversity2.0 9 дней назад

    बिजय सर पुन एक पटक रबि दाइ लाई बोलाइनु पर्यो ❤😊

  • @K3_all
    @K3_all 9 дней назад

    The interview was very good. A question should have been asked that after the world bank gave the money, where was the investment made, what is the plan for the poor country because the leader eats all the money. There has been robbery here in the name of the poor..

  • @tompotkbualemo3935
    @tompotkbualemo3935 9 дней назад

    God bless you..Jet Li and family..I have loved Jet Li since I was a young child and I can tell that he is a decent man outside of movies

  • @Spiritvsevil
    @Spiritvsevil 10 дней назад

    Wow

  • @prashantagiri5091
    @prashantagiri5091 10 дней назад

    Kaske k garao vanne vanda pani; based on constitutional process thiaao ki nai; yo decision ma president le under constitution kaam gareko jasto lagdaina

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 10 дней назад

    अन्तमनको यात्रा ✍️📖📚️❤🙏💐🇳🇵

  • @siryogi1563
    @siryogi1563 10 дней назад

    Love Jet Li man, KISS OF THE DRAGON is the greatest JetLi movie of all time

  • @seemushrestha
    @seemushrestha 12 дней назад

    तपाईलाई हेरेर म हुर्केकाे हुँ सर । पछि देखे सर्वनाममा । आजभाेलि सुन्छु । हेर्नू देख्नु सत्य हैन रछ । सुन्नु सत्य हाे ।

  • @surace193
    @surace193 12 дней назад

    यस्को अनुहार देख्ने बित्तिकै रिस उठ्छ

  • @birajsapkota4936
    @birajsapkota4936 12 дней назад

    WoW❤❤

  • @binasherchan945
    @binasherchan945 13 дней назад

    TERO NAAMTA, XABILAL PANI HORE HATTYARA.

  • @Random-12550
    @Random-12550 13 дней назад

    मपाईत्व !

  • @nimoli4317
    @nimoli4317 13 дней назад

    बिजय अग्रेजी शब्दको प्रयोग नगेरे राम्रो ?

  • @bikashranabhat4793
    @bikashranabhat4793 13 дней назад

    Manxe thik ho ta paxi khuhiliyo...😂😂

  • @prashantagiri5091
    @prashantagiri5091 13 дней назад

    ❤️❤️🙏🙏

  • @rojanshrestha2561
    @rojanshrestha2561 14 дней назад

    yo interview jasta ko testai, upload garnu bhayeko bhaye kasto ramro hunthyo. question answer diyejastai bhayo editing ani background music pani irritating cha.

  • @tilakchand9678
    @tilakchand9678 14 дней назад

    Great Gauri ji!

  • @bishalgurung2757
    @bishalgurung2757 14 дней назад

    Population man pari badheko badhai xa. People forget madhesi=Bihari indians. The word didnt exist before they illegally mass migrated into Nepal and in 1950 the Ranas gave these folks citizenships which attracted more Biharis in Nepal. Deport deport deport

  • @dipeshregmi8797
    @dipeshregmi8797 14 дней назад

    Ek no. Ko murkha ta timi hau.

  • @amritsharma5373
    @amritsharma5373 14 дней назад

    Very insightful talk. Thank you!!👌

  • @jwojalapa6153
    @jwojalapa6153 14 дней назад

    कस्को लागी हो यो अन्तर्वार्ता? वर्ल्ड बैंकले नेपालमा कृषिको लागी, उद्योगको लागी किन loan नदिएको रैछ? अनि बिना उत्पादन कुनै पनि देश कसरी विकाश हुने रे? के रैछ यिनीहरुको policy...? ..नेपालको कृषि, उद्योग, उत्पादन लाई लिएर? खालि infrastructure भनेछ, ग्लोबल वार्मिड़ भनेछ, sustainable development भनेछ...,, तर गर्ने चांहि केहिपनि हैन। पत्रकार विजय र यो मान्छे, तिमिहरुको बिचमा साधारण गफ गरेको किन हेर्नुपर्यो कसैले?

  • @gorakhshahi4314
    @gorakhshahi4314 15 дней назад

    Miss you faris

  • @parshutamang8625
    @parshutamang8625 15 дней назад

    बिश्व बैंक भनेको अमेरिकी भतुवा कम्पनी हो। लाटो लाई त त्यो पनि केरा 🍌 नै हुन्छ।

  • @prabindhakhwa
    @prabindhakhwa 15 дней назад

    यो भिडियो विश्व बैंकका श्री फारिस हदाद-जर्भोससँगको अन्तर्वार्ता हो। यस अन्तर्वार्तामा, श्री फारिस हदाद-जर्भोसले पछिल्ला ६ वर्षदेखि नेपालमा गरेको कामका अनुभवहरूका बारेमा चर्चा गर्नुहुन्छ। उहाँले नेपालले आर्थिक विकासका सन्दर्भमा भोगेका चुनौतीहरू र विश्व बैंकले यी चुनौतीहरूलाई समाधान गर्न कसरी सहयोग गर्न सक्ने बारेमा पनि बताउनुहुन्छ। अन्तर्वार्तामा छलफल भएका केहि प्रमुख बुँदाहरूमा समावेश छन्: - विकास परियोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सरकारसँग राम्रो सम्बन्ध हुनुको महत्त्व। - विदेशी लगानी आकर्षित गर्न नेपालले आफ्नो लगानीको वातावरण सुधार्न आवश्यक छ। - जलवायु परिवर्तन र यसको नेपालमाथि पर्ने प्रभावलाई सम्बोधन गर्नुको महत्त्व। - नेपालले आफ्नो शिक्षा र स्वास्थ्य प्रणालीलाई सुधार्न आवश्यक छ। - दिगो विकास प्राप्त गर्नका लागि राम्रो शासन र पारदर्शिता हुनुको महत्त्व। सामान्य रूपमा, यो अन्तर्वार्ताले नेपाललाई सामना गर्नुपर्ने चुनौतीहरू र अवसरहरूको व्यापक दृष्टिकोण प्रदान गर्दछ। नेपालको विकासका बारेमा थप जान्न चाहनुहुने सबैका लागि यो एक मूल्यवान स्रोत हो।

  • @KrishnaBahadurRanaMagar-hz3cq
    @KrishnaBahadurRanaMagar-hz3cq 15 дней назад

    यस्तै पाराले त एकदिन सारा मनुस्य बहुलाउने भए कि क्या हो। अनेक कन्टेन्ट अथेन्टिकेसन कै बाट नहुने सूचना कै महासागर मा डुब्ने अनि सकिने हो त?

  • @sabinakc1489
    @sabinakc1489 15 дней назад

    "He is a seasoned expert and a pillar of the country, not just another politician. His potential to uplift rather than engage in negative politics is undeniable. Nepal can truly benefit from his exceptional political acumen. Let's leverage his capabilities by strategically placing him in a pivotal role within the Nepalese political landscape."